बैतडी,२१ माघ । बैतडीको सतबाँझ क्षेत्रको सडकमा जमेको हिउँ सफा गर्दै बैतडीका नेपाल प्रहरीका प्रमुख,प्रहरी नायव उपरीक्षक रमेशबहादुर पाल, सशस्त्र प्रहरी नायव उपरीक्षक गणेश शाह, हनुमानध्वज गुल्मका गुल्मपति सेनानी खिलबहादुर राना । हिमपातले अवरुद्ध यो क्षेत्रको राजमार्गमा जेसिबी प्रयोग र सुरक्षाकर्मीको परिचालन गरी हिउँ पन्छाएसँगै सञ्चालनमा आएका छन् ।

