लमजुङ, २५ माघ । सङ्घीय र स्थानीय सरकारको आर्थिक सहयोगमा गाउँपालिकाको वडा नं ३ अमर मावि खुदी र वडा नं ८ आम्बोटे जोड्ने झोलुङ्गेपुल उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ । साढे एक मिटर चौडाई र १०५ मिटर लम्बाई रहेको उक्त पुल रु ५३ लाख ५३ हजार ६१० को लागतमा निर्माण भएको छ ।

