पृथ्वी राजमार्गमा पहिराले सडक अवरुद्ध

२०७९ असार ५, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

दमौली, ५ असार । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आइतबार बिहान ११ः५० बजे पहिरा खस्दा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय