आत्महत्या न्यूनिकरण सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ”

२०७९ असार १२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

खेम राज खनाल

गोरखा, १२ असार । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, पोखराको आयोजनामा आज जिल्ला गोरखा न.पा. वडा नं.६ स्थित होटल गोरखा प्यालेसमा गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री माननिय डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यतामा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, नगरपालिका प्रमुख, जिल्ला समन्वय समितिका उप प्रमुख, नगरपालिकाका उप प्रमुख, गाउँपालिका प्रमुखरउपप्रमुख लगायत गोरखामा रहेका विद्यालयहरु मध्ये १० वटा विद्यालयका प्रतिनिधिका रुपमा आउनु भएका शिक्षक र विद्यार्थीहरु गरी अं.८० जनालाई जिल्ला प्रहरी कार्यालय गोरखा कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक केदार खनाल र जिल्ला सरकारी वकील कार्यालय गोरखाका जिल्ला न्यायाधिवक्ता खिमानन्द गौतमबाट प्रदेशबाट तोकिएको आत्महत्या न्यूनिकरण सम्बन्धी १ दिने प्रशिक्षण तथा अन्तरक्रिया गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय