स्याङ्जा , २६ असोज । आधिखोलामा डुबेर एक जना युवा बेपत्ता भएका छन् । पौडी खेल्न गएका युवा आज करिब ४ वालिङ नगरपालिकामा १ त्रियसरी नजिकै आधिखोलामा डुबेर बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा वालिङ् नगरपालिका १ का १९ बर्षिया संगम रेग्मी रहेको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी कार्य भैइरहेको र हालसम्म पनि फेला नपरेको प्रहरीले जनाएको छ ।