जापानमा सिकेको सीप आफ्नै देशमा सिकाउदै कुवँर

२०७९ पुष २१, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रकाश ढकाल
स्याङ्जा , २१ पुस ।चापाकोट नगरपालिका वडा न ८ का शिव कुवँरले जापानमा सिकेको सीप आफ्नै देशमा सिकाउनुभएको छ ।

सुबराशि सेन्टर जापानिज ल्याङबेज खोलेर स्याङ्जाका बिधार्थि आगाडि बढाउन आफुले सकेको सहयोग गरि जापान पठाउनु भएको छ ।

कुवरले जापानिज भाषाको कन्सन्ल्टेन्सि खोलेर करिब ४०० जनालाइ जापानिज भाषा सिकाइरहनुभएको छ । जापानिज भाषा पढ्दै गरेका बिनोद बास्ताकोटि भन्नुहुन्छ ,यो भाषा सस्तो, राम्रो कमाउन सकिन र सुरक्षित रहेको बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार