पोखरामा एक सहरकारी संस्थाका व्यवस्थापक आफ्नै घरमा मृत भेटिए

२०७९ माघ १६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा ,१६ माघ। पोखरामा एक सहकारी संस्थाका व्यवस्थापक आइतबार साँझ आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् ।

पोखरा (९ शिव टोलका डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आत्महत्या गरेको खुल्न आएको कास्की प्रहरीले बताएको छ । उहाँको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पोष्टमार्टम भइरहेको कास्कीका इन्स्पेक्टर सुवास तिमिल्सिनाले बताउनुभयो।

मृत्युको कारण बारे थप अनुसन्धान भइरहेकाे तिमिल्सिनाले बताउनुभयो। ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय