मालुङामा जिप पल्टियो

२०७९ फाल्गुन २४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२४ फागुन । वालिङ् देखि बुटवल तर्फ जादै गरेको जिप स्याङ्जाको गल्याङ नगरपालिका १ मालुङामा दुर्घटना भएको छ ।

बिहान करिब ७:३० बजेको समयमा गाडी दुर्घटना भएको हो । अनियन्त्रित भैइ सिद्धार्थ राजमार्गमा उत्तानो परेको लु ३ च ४६२६ नम्बर गाडीमा सवार ६ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय