काठमाडौँ, २९ चैत । सांसद् तोसिमा कार्कीले ललितपुरको बखुण्डोल हाइटमा समीट अपार्टमेन्ट निर्माण प्रक्रियामा संलग्नलाई कारबाही गर्न माग गर्नुभएको छ ।
बुधबार संसद्मा बोल्दै कार्कीले स्थानीयको स्वीकृत बेगर नक्सापास बिना भवन निर्माण भइरहेकाले संसदीय समिति बनाएर छानविनको माग गर्नुभएको हो । उहाँले भन्नुभयो,वरपरका घरहरूमा पूर्णरुपमा क्षति पुगेको छ। भाँसिने चर्किने क्रम जारी छ । स्थानीयले पटकपटक उजुरी दिएपनि कारबाही हुन सकेको छैन । ’उहाँले अपार्टमेन्ट निर्माण प्रक्रियाको बैधानिकता खोज्नुपर्ने माग गर्नुभयो ।
नक्सापास बिना बखुण्डोल हाइटमा समीट अपार्टमेन्ट भवन बनाउनेलाई कारबाही गर्न तोसिमाको माग
२०७९ चैत्र २९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd