शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकको माइतीघरमा नाचगान (तस्बिरहरू)

२०८० आश्विन ५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ५ असोज । प्रस्तावित विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकले आज नाचगान गरेर विरोध जनाएका छन्।

बुधबारदेखि सुरु भएको काठमाडौंकेन्द्रित आन्दोलनका क्रममा आज माइतीघरदेखि बानेश्वरसम्मको सडकखण्डको विभिन्न स्थानमा शिक्षकले नाचगान गर्दै विरोध जनाएका हुन्। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय