तिनाउ नदिमा फोटो खिच्ने क्रममा चिप्लिएर १ जनाको मृत्यु

२०८० कार्तिक २१, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल्पा,२१ कार्तिक । तिनाउ नदि किनारमा फोटो खिच्ने क्रममा लडेर एक भारतीय महिलाको मृत्यु भएको छ ।

भारतको उत्तरी प्रदेश मगहरकाजिपुर बाट शिक्षक विद्यार्थी सहित २०/२५ जनाको नेपाल घुम्न अाएकाे टोलिमा संगै रहनु भएकी २० बर्षिया शाहिस्ता प्रविनको फोटो खिच्ने क्रममा चिप्लिएर नदि खसी मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

पाल्पाको तिनाउ गाउँपालिका ३ तिनाउ खोलाको ड्याम्म घटेको उक्त घटेको थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय