स्याङ्जामा दुई बाइक एक आपसमा ठोक्किदा तीन घाइते

२०८० कार्तिक २१, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२१ कार्तिक । बुधबार स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका १३ को हटिया स्थित भित्री सडक खण्डमा दुई मोटरसाइकल एक आपसमा ठोकिदा तिन जना घाइते भएका छन् ।

घाइते हुनेमा पुतलिबजार नगरपालिका. १० बस्ने बर्ष २५ को सन्तोष कोईराला,सोहि ठाँउबस्ने बर्ष २८ को सफल थापा र पुतलीबजार नगरपालिका १३ सातुपसल बस्ने बर्ष ३५ को अशोक तिवारीको रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पावलसिंह लामा जानकारी दिनुभयो ।

दिउँसो करिब ४:३० बजेको समयमा ग.१०.प. ४७५९ नं को मोटरसाईकल र ग.२१ प १५०९ नं को मोटरसाईकल एक आपासमा ठोकिएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय