कर्णाली पुलमाथि ट्रकमा आगलागी, प्रहरी घटनास्थलमा

२०८० फाल्गुन २८, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२८ फागुन । कैलालीस्थित कर्णाली पुलमाथि ट्रकमा आगलागी भएको छ । आगो नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीआईजी रविन्द्र केसीले रातोपाटीलाई बताए ।

लाइटर बोकेको ट्रकमा अचानक आगजनी भएको हो । ट्रकका स्टाफहरुलाई प्रहरीले उद्दार गरेको छ । ट्रकको नम्बर खुलेको छैन । ट्रकमा आफैँ आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय