स्याङ्जाका सुयोग सहित ४१ जना नेबिसंघको केन्द्रिय सदस्यमा मनोनीत

२०८० चैत्र ३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौ,३ चैत । नेपाली काङ्ग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ४१ जनालाई केन्द्रिय सदस्यमा मनोनीत गरिएको छ । स्याङ्जाका झिमलाल चापागाई (सुयोग) सहित ४१ जनालाई नेबिसंघकाे केन्द्रिय सदस्यमा मनोनीत गरिएको हो ।

स्याङ्जा क्षेत्र नम्बर ३ नेपाल विद्यार्थी संघको २०७० सालमा क्षेत्रीय सदस्य हुँदै नेबिसंघको जिल्ला प्रतिनिधि बन्नु भएका चापागाईं २०७१ सालमा महेन्द्र रत्न क्याम्पस नेबिसंघको इकाइ समिती सदस्य हुनुभएको थियो । २०७४ सालमा नेपाली काङ्ग्रेस गल्याङ नगर नगरपालिका ६ को सचीव बन्नु भएका उहाँ २०७६ सालमा नेबिसंघ स्याङ्जा काठमाडौ सम्पर्क समितिको सह सचीव हुनुहुन्थ्यो । पछिल्लो समय नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पुर्व उपसभापति गोपालमान श्रेष्ठको सचिवालयमा रहनु भएका उहाँ संगठनका विभिन्न कार्यमा सकृय सहभागिता जनाउदै आउनु भएको छ । उहाँ सहित नेबिसंघको तदर्थ समितीमा मनोनीत हुनेको संख्या यस प्रकार रहेको छ ।

मनोनयन हुनु भएका थप सदस्यहरू

१। दिपकराज ओझा, कैलाली
२। अशोक सिंह विष्ट, कञ्चनपुर
३। विनोदकुमार शाही, दैलेख
४। किरण नेपाली, नुवाकोट
५। गणेशबहादुर शाही, अछाम
६। सोमराज मल्ल, डोल्पा
७। एरिका ढकाल, मोरङ
८। कविराज शाही, मुगु
९। बलराम खड्का, बारा
१०। ई। सुदिप अधिकारी, लम्जुङ
११। भावना रिजाल, पाँचथर
१२। अमृत उप्रेती, काभ्रे
१३। प्रविण कैनी, तनहुँ
१४। आशिष वर्मा, बाँके
१५। सिद्धराज जोशी, अछाम
१६। प्रज्वल महत, जुम्ला
१७। कविता वन, खोटाङ
१८। रामजी बस्नेत, रामेछाप
१९। देउमान लोङ्वा, ताप्लेजुङ
२०। अमितकुमार साह, सिरहा
२१। संस्कार कोइराला, कास्की
२२। प्रदिप शर्मा, पर्वत
२३। प्रविनराज कँडेल, लम्जुङ
२४। निश्चल घिमिरे, मोरङ
२५। करुणासागर सिग्देल, सिन्धुपाल्चोक
२६। रवि योगी, सुर्खेत
२७। डम्मर साउँद, बाजुरा
२८। डण्डीराज जोशी, कैलाली
२९। निराजन बटला, अछाम
३०। असितमान श्रेष्ठ, काठमाडौं
३१। खेम राउत, उदयपुर
३२। अनिता सापकोटा, काभ्रे
३३। झिमलाल चापागाई ९सुयोग०, स्याङ्जा
३४। सि।ए। आशिषचन्द्र न्यौपाने, भोजपुर
३५। आकाश उप्रेती, चितवन
३६। सुमित बोहरा, कैलाली
३७। दिप जैसी, अछाम
३८। मंगल रावत, बाजुरा
३९। दिलिप आचार्य, दाङ
४०। रामचन्द्र महरा, बैतडी
४१। लोकेन्द्र बडैला, कैलाली

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार