गल्याङ महोत्सवमा आज खुमन अधिकारीले धुलाे उडाउने

२०८१ बैशाख ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,११ बैशाख । नेपाली जनता सामु  निकै लोक प्रिय बन्नुभएको लोक दोहोरि गायक खुमन अधिकारी आज अर्थात बैशाख ११ गते गल्याङ महोत्सवमा आउनुहुनेभएको छ।

स्याङ्जा जिल्लामा जन्मिए र लोक गायक क्षेत्रमा लाग्नुभएका चर्चित लोक गायक खुमन अधिकारी संगै चिना थापा मगर ,गंगा पौडेल ,पल सि ठकुरी , अर्जुन गैरे र डान्सर तथा कोरियोग्राफर दिपेश एस के गल्याङ महोत्सवमा आज आउने सास्कृति बिभाग संयोजक ऋषि बस्यालले जानकारी दिनुभयो ।

 गल्याङ उद्योग वाणिज्य सङ्घको आयोजनामा चैत्र ३० गतेबाट सञ्चालन भएको गल्याङ महोत्सव वैशाख १२ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय