मिस्टर एण्ड मिस नेशनलको फाइनल बुधबार,निमिताको संभावना बलियो

२०८१ बैशाख १८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,१८ वैशाख । सानोर्भी इन्टरनेशनले आयोजना गरेको मिस्टर एण्ड मिस नेशनलमा अछामकि निमिता रेग्मी प्रथम हुने बलियो संभावना देखिएको छ ।

नेपाल भरीबाट १९ जना बीच बुधबार फाइनल राउन्ड हुदैछ । प्रज्ञाप्रतिष्ठान काठमाडौमा हुन लागेको उक्त फाइनल राउन्डमा अछामकि निमिताको सम्भावना अब्बल देखिएको छ । फाइनल राउन्डमा १९ जना बीच भोटमा भइरहेको प्रतिस्पर्धामा देश बिदेशमा रहेका नेपालीले भोट गरेर सहयोग गर्न सक्ने आयोजकले ब्यबस्था मिलाएको छ ।

देशमा हुनेले खल्ती एप्लिकेसनको इन्टरटेनमेन्ट भित्र गएर भोटिङमा गएर भोट गर्न सकिने आयोजकले जनाएको छ । बिदेशमा बस्नेहरुले सोएस्ली डटकममा गएर भोट गर्न सक्नेछन् । खल्ती एप्लिकेसन र सोएसी डटकमको १६ नम्बरमा भोट गर्न सकिने अछामकि निमिताको संभावना बलियो देखिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय