बुटवलमा बाइक चोरी

२०८१ बैशाख २२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बुटवल,२२ बैशाख । गएराती बुटवलमा बाइक चोरी भएको छ । बुटवल उपमहानगर पालिका ९ सयुक्त पथ सिद्धार्थ कटेज अगाडि रोकि राखेको २२० पल्सरको बाइक चोरी भएको हो ।

हेन्डल लक गरेर राखिएको लु ७८ प ५७८६ नम्बरको बाइक शुक्रबार राती करिब ८ बजे चोरी भएको हो । कमल बस्यालको नाममा रहेको उक्त बाइकको खोजीका लागी प्रहरीमा उजुरी समेत दिइएको बस्यालले हेर्ने कुरा डटकमलाई जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय