राजस्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा

२०८१ बैशाख २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २७ वैशाख । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढालाई जिम्मेवारी दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रवार विभागका महानिर्देशक नवराज ढुङ्गानालाई प्रधानमन्त्री कार्यालय फिर्ता ल्याउँदै नयाँ महानिर्देशकमा बुढालाई पठाउने निर्णय गरेको थियाे । बुढा यसअघि पर्यटन विभागका महानिर्देशक थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय