संविधान दिवसको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम

२०८१ आश्विन २, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पूजा खड्का
स्याङ्जा, २ असोज । स्याङ्जा जिल्ला पुतली बजारमा संविधान दिवसको पूर्ण सन्ध्याको अवसर पारेर संविधान दिवस मूल समारोहको को आयोजना मा रक्त दान कार्यक्रम बुधबार स्याङ्जा को सहिद चोक मा सम्पन्न भएको छ।

कार्यक्रम जिल्ला मूल समारोह समिति पुतली बजारको आयोजना को साथमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहकारी र नेपाल रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोग मा सञ्चालन भएको थियो।

कार्यक्रममा २० युनिट रगत संकलन भएको रेडक्रसका केन्द्रित सदस्य स्याङ्जा जिल्ला सभापति दिनेश अर्यालले जानकारी दिनुभयो।

कार्यक्रममा स्याङ्जा पुतली बजारका मेयर तुलसीराम रेग्मी, उपमेयर देवी अर्याल, स्याङ्जा जिल्ला प्रशासन कार्यालय प्रमुख सुनिता नेपाल पुतली बजार उद्योग बाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठ , सुरक्षा निकाय लगायतका विविध व्यक्तित्वहरुको सहभागितामा कार्यक्रम भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय