काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु, पाँच जना बेपत्ता

२०८१ आश्विन १२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १२ असोज ।अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता भएका छन् । वर्षाकै कारण नौ जना घाइते भएका छन् । प्रहरी निरिक्षक ओमप्रकाश वाग्लेका अनुसार सात सय २८ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय