पक्राउ पूर्जीपछि रविले लेखेः प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तीव्र प्रहार

२०८१ कार्तिक २, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,२ कार्तिक । आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि रास्वपा सभापति रवि लामिछानेले आक्रोश पोखेका छन् । नयाँ पुस्तालाई एक–एक गर्दै सक्काउदै जाने कुनियत देखिएको उनको टिप्पणी छ ।

सामाजिक सञ्जालमा आक्रामक स्टाटस लेख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध तीव्र प्रहार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार