छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगियो

२०८१ कार्तिक ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ ५ कात्तिक। पूर्वडीआईजी छविलाल जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही लगेको छ । सूर्यदर्शन सहकारीसँगै बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा समेत अनुसन्धान गर्नुपर्ने भएकाले उहाँलाई सोमबार बिहान रुपन्देही पठाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उहाँलाई सोमबार जहाजमार्फत रुपन्देही लगिएको हो । त्यहाँपनि उहाँविरुद्ध सहकारी ठगीबारे बयान गराइने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय