एमालेले बोलायो सचिवालय बैठक

२०८१ मंसिर २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २१ मंसिर । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालय सचिवा डा.भीष्म अधिकारीका अनुसार २५ मंसिरको दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो ।

‘प्रधानमन्त्रीको चीन भ्रमणको बिफ्रिङ, उपनिर्वाचनको समीक्षा र अरु राजनीतिक विषयमा छलफल हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय