काठमाडौं, २२ पुस । स्वर्णलक्ष्मी बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न आरोपमा गितेन्द्रबाबु (जीबी) राई र उनका दुई जना दाइहरूलाई पनि प्रतिवादी कायम गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर अभियोग पत्रमा जीबी र उनका दाइहरू ४७ वर्षीय देबेन्द्रबावु राई र ५० वर्षीय अनन्तबाबु राई फरार सूचीमा छन् ।
स्वर्णलक्ष्मीमा जीबी राई र उनका २ दाइहरू पनि फरार प्रतिवादी
२०८१ पुष २२, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
ताजा समाचार
लोकप्रिय
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd