काठमाडौँ, २९ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । उनले सोमबार नवनिर्मित संसद् भवनको निरीक्षण गरेका हुन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए ।