रवि भोलि भैरहवा आउने

२०८१ माघ ६, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

रुपन्देही, ६ माघ । कास्की र काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्वडीआईजी छविलाल बन्जाडे जोशीविरुद्ध सुप्रिम सहकारीको रकम अपचलनमा आज रुपन्देहीमा मुद्दा दर्ता गर्ने तयारी गरिएको छ ।

जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले आज नै मुद्दा दर्ताको तयारी भएको बताउनुभयाे । उहाँका अनुसार लामिछानेसहितका थप प्रतिवादीविरुद्ध पूरक अभियोग आज अदालत लैजाने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय