नेपाल जुत्ता चप्पल उद्योग व्यावसायी संघको ११ औं वार्षिक साधारणसभा सम्पन्न

२०८१ फाल्गुन ४, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ,४ फागुन । “नेपाली जुत्ता चप्पल प्रयोग गरौं,स्वदेशी उत्पादनमा गर्व गरौं” भन्ने नारासहित स्थापना भएको नेपाल जुत्ता चप्पल उद्योग व्यावसायी संघको ११ औं वार्षिक साधारणसभा सनिवार सम्पन्न भएको छ ।

काठमाडौको गोदावरीमा सम्पन्न भएको साधारणसभामा १०० को हाराहारीमा उद्योगी व्यावसायी कम्पनीको उपस्थिति रहेको सस्थाका उपाध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय व्यावसाय महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा महासंघका सस्थापक अध्यक्ष नरेश कटवाल,बुद्धिजीवी,पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय