भारतको उडिसाको घटना उठ्यो सदनमा

२०८१ फाल्गुन ५, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ , ५ फागुन । भारतको उडिसामा पन्ध्र सय बिद्यार्थी लाई निष्कासन गरिएको बिषय सदनमा उठेको छ । सोमबार प्रतिनिधिसभामा बोल्दै सांसद सुमना श्रेष्ठले यस बारेमा सरकारले तत्काल पहल गर्नुपर्ने धारणा राख्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय