गल्याङकाे तुलसीभञ्ज्याङ नजिकै कार दुर्घटना,एक घाइते

२०८१ फाल्गुन ६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कृष्ण बस्याल

स्याङ्जा,६  फागुन । गल्याङ नगरपालिका ११ तुल्सिभञ्ज्याङमा वालिङ्बाट गल्याङ जाने क्रममा कार दुर्घटना हुदा कार चालक घाइते भएका छन ।

कारमा सवार पाल्पा रम्भा घर भई हाल गल्याङ बस्ने बर्ष ५२ का ईन्द्र बहादुर गहतराज सामान्य घाइते भएका हुन । दुर्घटनामा कार सडकबाट झण्डै २ सय ५० मिटर तल खसेको बुझिएको छ ।  गहतराजले हाकेको बा २० च ४५३३ नम्बरको कार दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय