महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तलाइ विदाई

२०८१ फाल्गुन १६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ,१६ फागुन । महाशिवरात्रिमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई शुक्रवार बाटो खर्चसहित बिदाइ गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित  साधु सन्तहरुलाई बिदाइ गरिएकाे हाे ।

पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम गरी उनीहरूलाई बाटो खर्चसहित बिदाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार