शिक्षक महासंघ शनिबार २५ औं दिन पनि आन्दोलनमा

२०८२ बैशाख १३, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडाै, १३ वैशाख । नेपाल शिक्षक महासंघले सरकारसंगको वार्तासंग आन्दोलनलाई पनि निरन्तरता दिएको छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै महासंघले शनिबार २५ औं दिन पनि आन्दोलन जारी राखेको हो ।

शनिबार सरकारसंग भएको वार्ता निष्कर्ष बिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको हो ।

आफुहरुको माग पुरा हुने अवस्था नबनेसम्म आन्दोलन जारी रहने महासंघले स्पष्ट पारेको छ । शनिबार काठमाडौंको बिजुलीबजारमा आन्दोलनका लागि आएका शिक्षकहरुले शिक्षकको माग पुरा गर, विद्यालय शिक्षा ऐन जारी गर लगाएतका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय