एमाले सचिवालय बैठक सुरू

२०८२ जेष्ठ १२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ११ जेठ । सत्तारुढ दल नेकपा एमालेले सचिवालय बैठक सुरू भएको छ। बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको हो।  बैठकमा सरकारले जेठ १५ गते संसद्‍मा पेश हुने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एवम् सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय