कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ र ? : प्रवक्ता गुरूङ

२०८२ जेष्ठ १२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, ११ जेठ ।  सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले एउटा कर्मचारी पक्राउ पर्दैमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ र भन्ने प्रश्न गर्नुभएकाे छ।

सचिवालय बैठकमा भाग लिन एमाले केन्द्रीय कार्यालय पुगेका सञ्चारमन्त्रीसमेत रहेका गुरूङलाई पत्रकारहरूले प्रश्न सोधेकाे प्रश्न यस्ताे बताउनुभएकाे हाे।

‘अध्यागमनमा जे खालको अनियमितता भयो भनेर छानबिन भएको छ, छानबिन हुन दिनुस्,’ उहाँले भन्नुभयाे, ‘एउटा तीर्थ भट्टराई पक्राउ पर्छन्, गृहमन्त्रीले राजीनामा दिनुपर्ने हुन्छ र?’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय