नवलपरासी ,४ मंसिर । नवलपरासी पूर्वको देवचुली–४ मा रहेको शान्ती श्रृजना मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ।
प्रदेश सभातर्फको समानुपातिक मत रहेको पेटिकामा आगजनी भएको बताइएको छ। आगजनी गर्ने देवचुलीका नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd