कास्कीमा थप एक साता निषेधाज्ञा, निषेधाज्ञा २१ गतेसम्म

२०७८ जेष्ठ १३, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

जेठ १३ पोखरा ।  कोभिड १९ को सङ्क्रमण रोकथामका लागि कास्कीमा पुनः थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा आदेश जारी गर्नुभएको हो ।प्रशासनले जारीको गरेको आदेशलाई अवज्ञा गरिएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार