स्याङ्जा ,१४ मंसीर । स्याङ्जाको क्षेत्र २ मा मतगणना हुने भएपछि निर्वाचन अधिकृतको कार्यलय वालिङ् अगाडि सुरक्षा ब्यबस्था कडा पारिएको छ । १० दिनपछी अाज मतगणना हुने भएकाे छ ।
© 2025: HERNE KURA ONLINE मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design and Developed by: Jhapa Technical Pvt.Ltd