लोकदोहोरी गायक पौडेलेको निधन

२०७९ माघ १३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १३ माघ । लोकदोहोरी गायक भीम पौडेलेको निधन भएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका ९ स्थायी घर भएका लोकदोहोरी गायक भीम पौडेलेको आफ्नै घरमा निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी जानकारी दिनुभयो । पौडेल पछिल्लो समय लाइभ दोहोरीमा लोकप्रिय हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय