वालिङमा जीप दुर्घटना, ३ घाइते

२०७९ चैत्र २७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा,२७ चैत । वालिङ नगरपालिका ५ बडहरेमा आज बेलुका करिब ८ं : ४५ बजे जिप दुर्घटना भएको छ । दुर्घटना ३ जना घाइते भएका छन् ।

केवरे प्रहरीका अनुसार ग १ ज ४१७१ न को जीप दुर्घटना हो । चापकोट पुम्दी बाट वालिङ ५ बाहुनडाडा तर्फ जादै गरेको जिप बडहरेको यमुनादेबी बिधालय नजिक सड्क बाट खसेर बिजुलिको पोलमा अड्किएको छ । चालक सहित ३ जना घाइते भएको छन् । चालक टेक बहादुर खड्काको टाउकोमा चोट लागेको छ घाइते तिनै जनालाइ उपचारको लागि वालिङ लगिएको छ । दुर्घनाको बारे प्रहरिले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय