बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका कर्मचारी पक्राउ

२०८१ श्रावण २५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ , २५ साउन । प्रहरीले बलात्कार आरोपमा वैदेशिक रोजगार विभागका एकजना कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुब्बा घले  रहेका छन् ।

उनलाई कालीमाटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताउनुभयाे ।

आरोपीले महिलालाई बलात्कार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय