विराटनगर , २५ पुस । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव तथा नेकपा एमाले मोरङका सदस्य अनिल कुमार पोखरेलविरुद्ध अदातलमा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा मोरङ अदालतबाट बिहीबार पाँच दिनको म्याद थप गरी प्रहरीलाई अनुसन्धान गर्न अनुमित दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिनुभयाे ।