डोटीमा हिमपात

२०७८ माघ २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कञ्चनपुसर, २१ माघ । भीमदत्त मार्ग अन्तर्गत डोटीको गैरा क्षेत्रमा हिमपातका कारण सेताम्य सडक । हिमपातका कारण सुदूरपचिमको पहाडी जिल्लाकोे यातायात सेवा प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार