डिजेल र मट्टितेलको मूल्य घट्यो

२०८१ फाल्गुन १७, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं ,१७ फागुन ।  नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य प्राप्त भएपछि निगमले नेपालमा पनि समायोजन गरेको हो । निगमले १ मार्चदेखि लागू हुने गरी प्रति लिटर डिजेल र मट्टितेलको मूल्यमा १ रुपैयाँले घटाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय