काठमाडौं ,१७ फागुन । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक बसेको छ । केन्द्रीय कार्यालय च्यासल अहिले बैठक जारी छ ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक गतिविधि, सरकारको समीक्षालगायतको विषयमा छलफल भइरहेको जनाइएको छ ।
बैठकमा भोलि बस्ने सचिवालयको बैठकको एजेन्डाबारे पनि छलफल हुनेछ । एमालेले पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि भोलि सचिवालय बैठक राखेको छ ।