एसईईलाई ध्यान दिँदै समाजवादी मोर्चाको प्रदर्शन १२ बजेबाट

२०८१ चैत्र १४, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,१४ चैत । समाजवादी मोर्चाले तय गरेको प्रदर्शनको जारी माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मध्यनजर गर्दै समय हेरफेर गरिएको छ ।

कार्यक्रम व्यवस्थापन सचिवालय सूचना जारी गर्दै यस्तो जनाएको हो ।

एसईई परीक्षा ११ बजेसम्म चल्ने भएकोले समाजवादी मोर्चा नेपालले मोर्चाले शुक्रबार भृकुटीमण्डपमा हुने प्रदर्शनलाई १२ बजे सारिएको नेकपा एसका पोलिटब्युरो सदस्य लक्ष्मण केसीले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय