काठमाडौँ लगायतका जिल्लामा हल्का वर्षा

२०८१ चैत्र २७, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, २७ चैत । बुधवार दिउँसो काठमाडौँ सहितका जिल्लामा हल्का पानी परेको छ । झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायत विभिन्न जिल्लाहरूमा मेघ गर्जन र चट्याङसहित हल्का पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बढ्दो वायु प्रदूषणका कारण काठमाडौँ लगायतका सहरहरू प्रभावित भएका बेला परेको पानीपछि राहत महसुस हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय