दुुबइबाट काठमाडौ आएका दुई सुनको औठी र आइफोन सहित पक्राउ

२०७९ श्रावण २१, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ ,२१ साउन । हिमालय एयरलायन्सको उडानद्धारा दुुबइबाट काठमाडौ आगमनमा त्रिभुवन अन्तराष्ट्रीय बिमानस्थलमा सङकास्पद दुुइजनालाइ बिहिबार सुनको औठी र आइफोन सहति पक्राउ गरिएको छ ।

अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा अन्तराष्ट्रीय टनेल गेटमा सङकास्पद देखिएका सल्यान जिल्ला कालिमाटि गा.पा. वडा नं ३ स्थायी घर भएका भुपेन्द्र घर्तिबाट एक थान सुुनको बेरुवा औठी (अन्दाजी २५ ग्राम),तिन थान आइफोन सेभेन प्लस रु १,५०,०००को र सिन्धुपाल्चोक ठुुलोपाखर गा.पा. वडा न . ८ स्थायी घर भएका भिमबहादुर तामाङबाट एक थान सुुनको बेरुवा औठी (अन्दाजी २५ ग्राम), एक थान आइफोन सेभेन प्लस रु ५०,०००, दुुइ थान आइफोन एट प्लस रु १,२०,०००जम्मा रु १,७०,०००सहित पक्राउ गरिएको त्रिभुवन अन्तराष्ट्रीय बिमानस्थलले जानकारी दिएको छ ।

दूुवैलाइ आवश्‍यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय