स्याङ्जामा गोरू मारेको अभियोगमा एक जना पक्राउ

२०७९ आश्विन ७, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , ७ असोज । स्याङ्जामा गोरू मारेका फरार प्रतिवादी पक्राउ गरीएको छ ।

मुद्धामा १ बर्ष १ महिना ५ दिन कैद तोकिई फरार प्रतिवादी स्याङ्जा जिल्ला अर्जुनचौपारी गा.पा.वडा नं.०४ बस्ने बर्ष ३१ को खेम परियार भन्ने ख्याम बहादुर दमैलाई बुधबार पक्राउ गरेको सुचना अधिकृत प्रहरी नायव उपरीक्षक रविन्द्र खनाल जानकारी दिनुुभएको छ ।

दमैलाई पोखरामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरीएको हो । स्याङ्जा जिल्ला अदालत समक्ष पेश गरिएकोमा कैद भुक्तानको लागि बिहीबार जिल्ला कारागार स्याङ्जा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय