स्याङ्जामा सवारी दुर्घटना ८ घाइते

२०७९ आश्विन २२, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ,२२ असोज । सेतिदोभान बाट नाग डाडा तर्फ आउदै गरेको भ्यान बिहान करिब ११:३० बजे पुतलीबजार नगरपालिका ४ उनियाचौरमा दुर्घटना भएको छ ।

ग ३ च ६१४१ नम्बरको सवारी दुर्घटना भएको हो । दुर्घटनामा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ । घाइतेको पोखरामा उपचार भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय