कांग्रेसको योगदानले देशको अर्थतन्त्रमा सुधार आयो : पूर्वअर्थमन्त्री महत
काठमाडौं, २९असार । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारमा कांग्रेसको महत्वपूर्ण योगदान रहेको दाबी गर्नुभएकाे छ । कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै..