लामिछानेद्वारा उच्च अदालत पाटनमा पुनरावेदन दर्ता,थुनाबाहिरै बसेर मुद्दा लड्ने
काठमाडौँ, १० फागुन । क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्ने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन मुद्दा दर्ता भएको छ..